संघीय संसद प्रतिनिधि सभा र ७ ओटै प्रदेश सभाको निर्वाचनको प्रसङ्ग आउन थालेको छ र निर्वाचन गर्ने दिन प्रस्तावित गर्नका लागि निर्वाचन आयोगलाई अनौपचारिकरुपमा भनिएको भनेर समाचार आएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताउनुभएको हो ।
काठमाडौं । त्यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै
सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको जिकिर गर्नुभयो ।
शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित
बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भोट हाल्न इटहरीबाट खोटाङको चिसापानी ल्याउँदै गर्दा खोटाङकै बाह्रपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरि खाल्डोमा पुरेर नीरबहादुर फरार भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यवेक्षण समिति
काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वयनको समिति निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ
शनिबार भएको निर्वाचनमा तामाङ कुुल १४ मध्ये ९ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हर्क चेम्जोङ्गले ५ मत प्राप्त गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।’