Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


एमालेको निर्वाचन परिचालन कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिनुभयो