Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


जसपा फुटाउन दुबै पक्षका नेता सहमतः निर्वाचन आयोगलाई भने–हामी मिल्न सक्दैनौं

काठमाडौं, असार २२ । जनता समाजवादी पार्टी, नेपाल अन्ततः विभाजन हुने भएको छ । दुबै पक्षमा रहेका नेताहरु पार्टी फुटाउन सहमत भएका हुन् । जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार

जसपाका दुबै समूहलाई छलफलका लागि आयोगले बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । आधिकारिकताको दावी गरेका दुवै समूहलाई छलफलका लागि मंगलबार ११ बजे बोलाएको निर्वाचन आयोगले जनाएको

आगामी निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

काठमाडौं, असार १८ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गयो

काठमाडौं । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १

जसपा विवाद : निर्वाचन आयोगले ठाकुर पक्षसँग जवाफ माग्यो

काठमाडौं, असार ७ । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग जवाफ माग गरेको छ । आयोगले जसपाको ठाकुर पक्षलाई १५ दिनको समय उपलब्ध गराउँदै

ठाकुरले किर्ते गरेर आयोगमा फर्जी पत्र दर्ता गरेको यादव पक्षको आरोप

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति निकालेर हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुटा विवरण दर्ता गराएको आरोप लगाउनुभएको हो ।

पार्टी आधिकारिकता दावी गर्दै जसपा यादव पक्ष निर्वाचन आयोगमा, अरु दुई दल पनि पुगे आयोग कार्यालय

काठमाडौं, असार ४ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २

जसपाकाे यादव पक्ष पुनः निर्वाचन आयोग जाने, ९ मन्त्री पार्टीबाट निष्कासित

काठमाडौं, असार ३ । पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन

निर्वाचन आयोगले गरेको निर्णय किन विवादित भयो ? पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलसँगको (कुराकानी)

काठमाडौं, असार १ । दलहरुको आन्तरिक विवाद निरुपणमा निर्वाचन आयोगले गरेको निर्णय किन विवादित बन्दै गएको होला ? आयोगको निर्णय क्षमता, स्वतन्त्रता र निश्पक्षतामाथि उठेका प्रश्नलाई कुन रुपमा लिने ?

जसपाको निर्णयले आयोगका पदाधिकारीको क्षमतामा उठ्यो प्रश्न

यसअघि गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दुई धारमा बाँडिएर आधिकारिताको दावी गर्दै निर्वाचन आयोग पुगे ।