Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु

काठमाडौं, मंसिर १७ । निर्वाचन आयोगले शुक्रबारदेखि स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु गरेको छ । यही वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली दर्तालाई अगाडि

अब आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना

सरकारी कर्मचारी र शिक्षकलाई दलका सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

नेपाली कांग्रेसको जारी क्षेत्रीय तथा जिल्ला अधिवेशनहरूमा वहालवाला कर्मचारी र शिक्षक समेत उम्मेद्वार बनेर निर्वाचित भएको समाचारहरू सार्वजनिक भएका थिए ।

निर्वाचन आयोगले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने

आयोगका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६ सय ३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।

विवेकशील साझाको नयाँ विधान र केन्द्रीय सदस्य हेरफेरको विवरण आयाेगद्वारा अद्यावधिक

अध्यक्ष मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा माघमा राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस

आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।

माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा निर्वाचन आयोग गठन

काठमाडौं, भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी

५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा, स्थानीय जनप्रतिनिधिको सहभागिता ज्यादै न्युन

काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो । सोहि अनुसार

नेकपा एमालेले हाल्यो निर्वाचन आयोग र सभामुखविरुद्ध मुद्दा, तीन वटा रिट निवेदन दर्ता

निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालिएको हो ।

सभामुख भीर–भीर कुद्छन्, अदालतको झन् कुरै नगरौं– केपी ओली

उहाँले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’