Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


आजदेखि उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । पाइलट अपरेसनका रुपमा बुधबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था

निर्वाचन आयोगले तोकेको खर्च अव्यावहारिक : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभइ राजनीतिज्ञहरूलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर २ मा गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन

निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज बुधबार भेट गर्दैछन् । आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर संघिय निर्वाचनको मिति प्रस्ताव गर्ने भएका छन् । आयोगले आगामी मंसिर २

विद्युतीय मतदान यन्त्र उपब्लध गराउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई विद्युतीय मतदान यन्त्र (ईभीएम) उपब्लध गराउन सरकारसँग आग्रह गरेको छ । निर्वाचन आयोगले नेपालमै बनेको ईभीएम तत्काल उपलब्ध नभए अन्य मुलुकबाट

खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही सिफारिस गर्न आयोगको निर्देशन

स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइ

विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउन आयोगलाई कांग्रेसको ध्यानाकर्षण

थापाले निर्वाचनलाई निर्माण गरिने आचारसंहिता कसैले पनि मान्ने नगरेको उल्लेख गर्दै सबैले मान्ने किसिमको आचारसंहिता बनाएर कडाइका साथ लागू गर्नुपर्ने बारेमा पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ

मंसिर पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न

असार १ गतेदेखि मतदाता नामावली दर्ता सुरु गरिने

काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु