निर्देशन « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


मनलाग्दी भाडा असुलीबारे अनुगमन गर्न संसदीय समितिको निर्देशन

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो ।

जानकारी लिँदै निर्देशन दिँदै गृहमन्त्री खाँण

मन्त्री खाँणले मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले भएको सडक अवरोध र इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे

बाढी पहिरोको घटनामा गृहमन्त्रीको चासो, राहत र स्थानान्तरणको व्यवस्था मिलाउन निर्देशन

गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले ती स्थानमा आएको बाढी पहिरोको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।

नेपाली उद्योगमा राखिएका विदेशी मजदुरको लगत संकलन गर्न संसदीय समितिको निर्देशन

सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।

भौतिक प्रगति र गुणस्तरको आधारमा भुक्तानी दिन अर्थ मन्त्रालयको निर्देशन

आयोजना कार्यान्वयनमा सहजता ल्याउन वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणका कार्यहरू प्रचलित कानुनमा तोकिएको न्यूनतम समय सीमाभित्र सम्पन्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलको सिफारिसलाई

बजेटका पक्षमा उभिन माओवादीले दियो आफ्ना सांसदलाई निर्देशन

कैलाली । सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलले बजेटका पक्षमा उभिएर पारित गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु गर्न प्रदेश

प्रधानमन्त्री देउवालाई बैठकमा उपस्थित हुन अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे निर्देशन

समितिले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवालाई उपस्थित हुन निर्देशन दिएको हो ।

रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिनुभएकाे छ । आज (शुक्रबार) बिहान उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिनुभएकाे हाे ।

पाँच दिनभित्र सूचना संकलन गर्न सात सचिवालय सदस्यलाई एकीकृत समाजवादीको निर्देशन

शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाको बारेमा छलफल भएको उहाँले बताउनुभयो । सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई