काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन अवज्ञा गर्ने ३ प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा साेमबार जारी विज्ञप्तिमा ३ सांसद पदमुक्त गरिएको