काठमाडौं । नेपाली कथानक चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट ४५ सेकेन्ड लामो टिजरले जातीय छुवाछुतविरुद्धको सन्देश प्रस्तुत गरेको छ । रमेश बुढाथोकीको प्रमुख भूमिका