Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


नगर विकास समितिले नालासमेच बेच्यो, पानीले निकास नपाउँदा धनगढी डुवानमा

तत्कालिन समयमा नगर विकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेको परिणाम अहिले देखिएको स्थानीय मानबहादुर चन्दको भनाइ छ ।