काठमाडाैं । चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अनिश्चितकालको लागि अवरुद्ध भएको छ । तुइनखोलामा बुधबार दिउँसो खसेको पहिरो निकै ठूलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका