नाफा « Image Khabar


नेतृत्वले सुधारेको जडिबुटी कम्पनी : ३८ वर्षदेखि तलब मागिरहेको कम्पनी अहिले करोडौंको नाफामा

कम्पनी नागरिकको लगानी प्रोत्साहित गर्दै आईपीओ निष्कासनको तयारीमा जुटेको मात्र छैन, अरबौंमा व्यापारको आयतन बढाउने बाटोमा हिँडेको छ ।

प्राधिकरणको खुद मुनाफा ८ अर्ब १७ करोडले घट्यो

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत स्वदेशमै खपत गर्ने र बढी भएको विद्युत अन्तरदेशीय माध्यमबाट बिक्रि गर्न अध्ययन गरी उपयुक्त कदम चाल्ने बताउनुभयो ।

नेप्सेमा करेक्सन जारी, मंगलबार ११ अंकले गिरावट

यसदिन ४९ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३० कम्पनीको शेयर मूल्य घट्यो । कालिका पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा दिव्यज्योती हाइड्रपावरका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् ।

शेयर बजारमा रेकर्डको सिलसिला सोमबार पनि कायमै

यसदिन २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ५७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

वाणिज्य बैंकहरु नाफामा, धेरै कमाउनेमा नबिल बैंक

काठमाडौं । कोभिड–१९ को असरका बाबजुद वाणिज्य बैंकहरुको नाफा बढेको छ । साउनदेखि चैत मसान्तसम्म नौ महिनामा २७ वटा वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका

३२ वर्षदेखि घाटामा रहेको प्राधिकरण ४० अर्ब नाफामा गयो– कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभएको छ । सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले

कोरोनाले वाणिज्य बैंकहरुको नाफामा कमी, ग्लोबल आइएमईले कमायो सबैभन्दा धेरै नाफा

काठमाडौं । गत वर्षको तुलनामा यसपालि १७ वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ । यो आर्थिक वर्षको पहिलो छ महिनामा १७ वाणिज्य बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा खस्किएको

१४ करोड खुद नाफासँगै अपि पावरको सेयर भ्यालू बढ्यो

काठमाडौं । विद्युत विक्रीबाट हुने नाफा बढेसँगै अपि पावर कम्पनी लिमिटेडको खुद नाफामा वृद्धि भएको छ । गतवर्ष यहि समयमा ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको

आयल निगमको एक वर्षको नाफा १२ अर्ब ७८ करोड

काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटेपनि नेपाल आयल निगमले एक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य

४ वर्षमा विद्युत प्राधिकरणको ११ अर्ब ५ करोड नाफा

काठमाडौं, भदौ १ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा ११ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष ४ अर्ब ८५ करोड