नापी कार्यालय « Imagekhabar – Online News Portal of Nepal


नवलपुर नापी कार्यालयको सेवा ठप्प

नवलपुर । नापी कार्यालय कावासोतीको सेवा ठप्प भएको छ । कार्यालयका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सेवा ठप्प भएको हो । नापी कार्यालयका सूचना अधिकृत भोला कोहारले ३० कर्मचारीमध्ये