Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


१ लाख २५ हजार घुससहित नापी कार्यालय पर्साबाट बिचौलिया पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले नापी कार्यालय पर्साको एक बिचौलियालाई पक्राउ गरेको छ । सेवग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा