Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे

काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाडा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताउनुभएको छ । मेलाको अन्तिम