Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


कर्मचारी र बजेट अभावले काम गर्न समस्या छ : लगानी बोर्ड

काठमाडाैं । लगानी बोर्डका सहसचिव नविनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको अभाव रहेको बताउनुभएको छ । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले बोर्डमा आयोजना अध्ययन तथा विकासको जिम्मेवारी