Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


बेलायतमा १०० जना नेपाली नर्स लैजान आवेदन खुला

काठमाडौं । बेलायतले पहिलो चरणमा एक सय जना नेपाली नर्स लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई बेलायत