Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


‘देवता’ले नै आग्रह गरेपछि गाउँनै मदिरा शून्य

डोल्पा । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था