Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


हृदयेश त्रिपाठी नयाँ दल खोल्दै

काठमाडौं । पूर्व मन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । त्रिपाठीले मंसिर २८ गते जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गर्नुभएको बुझिएको छ ।