Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


कन्हैया सिंह र अञ्जना गुरूङको ‘नजर नजरको’ गीत सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरूङको स्वरमा रहेको ‘नजर नजरको’ बोलेको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो