नगरप्रमुख « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


गल्याङका नगरप्रमुखको सक्रियता, सिद्धार्थ राजमार्गका खाल्डा पुर्न निर्देशन

सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा वर्खायाम लागेसँगै गल्याङ नगरपालिका भित्रपर्ने सिद्धार्थ राजमार्गको खाल्डाखुल्डी पुर्ने र बाटो निर्माणका लागि नगर प्रमुख गुरु प्रसाद भट्टराईले अनुगमन गर्नुभएको हो ।

पाँचखाल नगरमा कार्यकक्ष विवाद, उप–प्रमुखको पदभारग्रहण रोकियो

खरेल नेपाली कांग्रेस र दनुवार नेकपा एमालेबाट निर्वाचित हुन् । यसअघि नगरप्रमुख खरेल र निवर्तमान उपप्रमुख लक्ष्मी दनुवारको कार्यकक्ष सँगै राखिएको भए पनि अहिले भने उप–प्रमुखको कार्यकक्ष छुट्टै तेस्रो तलामा

कृष्णनगरका नगरप्रमुख शाह कांग्रेस प्रवेश

शाहलाई पार्टी सदस्यता प्रदान गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले शाहको प्रवेशले कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेस थप बलियो भएको बताउनुभयो ।

नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो