Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


सन्धिखर्कमा डिजिटल माध्यमबाट नक्सा पास प्रमाणपत्र वितरण

बिहीबार सन्धिखर्क नगरपालिका–१ का स्थानीय नवराज भुसाललाई नक्सा पासको प्रमाणपत्र हस्तान्तरण गदै नगरप्रमुख कमलप्रसाद भुसालले अभियानको शुभारम्भ गर्नुभयो ।