Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नक्कली सेनिटाइजर बनाउने आशिष प्याकुरेल २० लाख धरौटीमा रिहा

काठमाडौं । नक्कली सेनिटाइजर उत्पादन गरेको आरोपमा पक्राउ परेका आशिष प्याकुरेललाइ ललितपुर जिल्ला अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय बामदेव ज्ञवाली र किरण कुमार