नक्कली नोट « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


बारामा नक्कली नोटको कारोबार बढ्यो

बारा । बारामा निर्वाचन लक्षित नक्कली नोटको कारोबार हुन थालेको छ । खुल्ला सिमानाका कारण निर्वाचनको बेला बारा र पर्सामा नक्कली नोट भारत बाट नेपाल भित्रने गरेको छ । मंसिर

आमाको हत्या गर्ने छोरा र नक्कली नोट कारोबारी पक्राउ

बारा । आमाको हत्या गर्ने र नक्कली नोटको कारोबारी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजानिक गरेको छ । आमाको हत्यामा संलग्न कलैया–७ का जय बिसोर यादव

सुनसरीका मेहेता नक्कली नोटसहित पक्राउ

काठमाडौं । नागढुङ्गाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार

नक्कली नोट सहित पक्राउ

काठमाडौं । काभ्रे प्रहरीले ९ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप–महानगरपालिका–८ कमानेका नारायण पाख्रिन रहेको प्रहरीले जनाएको छ । पाख्रिनले नक्कली नोट लिएर

धनगढीमा एक हजारका ३८ थान नक्कली नोट फेला, ३ महिला पक्राउ

शुक्रबार राति हाटबजार सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी

३ लाख नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं, फागुन ४ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली

चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

चितवन, माघ ६ । चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । प्रवक्ता एवम् डिएसपी नरहरि

कैलालीमा ४० हजार नक्कली नोटसहित दुई जना पक्राउ

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।

नक्कली नोटसहित कांग्रेस नेता पक्राउ

सुनसरी, बैशाख ८ । धरानमा स्थानीय कांग्रेस नेतासहित तीन जना नक्कली नोटसहित पक्राउ परेका छन् । इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नक्कली नेपाली नोट सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ

मोबाइल पसल चलाउँदै आएका उनीहरुबाट चैत ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप, कार्डरिडर, फोटोकपि मेशिन, प्रिन्टर, हार्डडिक्सलगायतका सामाग्री पसलबाटै बरामद गरिएको थियो ।