Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


धुले सडक खण्डको स्तरोन्नति काम सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने महत्वपूर्ण पर्यटकीय धुले सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ । संविधान दिवसको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले