Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


भक्तपुरका किसान धान रोपाईमा व्यस्त

काठमाडौं । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईमा ब्यस्त हुन थालेका छन् । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईमा यतिबेला किसानहरु व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा