Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


उत्पादन दिने बेलामा सर्लाहीका धानबालीमा अनेक रोग, उत्पादन घट्ने पिरले किसान चिन्तामा

लगातार पानी जमिरहेकाले गोवारो, रातो तथा सेते रोग लगोको सर्लाही हरिपुरका कृषि शाखा प्रमुख अम्बिका मैनालीले बताउनुभयो ।