२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


चिनियाँ रक्षामन्त्री भन्छन् : द्विपक्षीय समझदारी कार्यान्वयनकै सिलसिलामा नेपाल आएको हुँ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ ।