दोस्रो सन्तान « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


दयाहाङ राई बने दोस्रो सन्तानको बाबु

काठमाडौं । अभिनेता दयाहाङ राई शुक्रबार दोस्रो सन्तानको बाबु बनेका छन् । दयाहाङकी श्रीमती बेनुकाले शुक्रबार बिहान इशान अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । २०६५ सालमा विवाह