२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी

काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ । कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो । यस जितसँगै इंग्ल्यान्डविरुद्ध