Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सशस्त्र प्रहरीद्वारा भिरमा अड्किएको शव निकालियो

काठमाडाैं । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–१ भिरकोटस्थित माझी भिरमा अड्किएको शव असोज २७ गते सशस्त्र प्रहरीले निकालेको छ । सोही ठाउँ बस्ने अन्दाजी ६६ वर्षिय नुर बहादुर खड्का घास काट्ने