Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


देशमा आगो लगाउनेलाई निर्वाचनमा पराजित गर्नुपर्छः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ । पार्टीले काठमाडौंमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र बचाउनका लागि