Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं । आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ । सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा भने सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।