Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


सामाजिक संघ संस्थाहरुले निःश्वार्थ सेवाभावका साथ काम गर्नुपर्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ संस्थाहरुलाई आग्रह गर्नुभएको छ । सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले

सभामुखद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा

बुढीगण्डकी जलविद्युतको काम तत्काल सुरु गर्न सांसद पाण्डेको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ

पत्रकारमैत्री कानून निर्माणमा सहयोग गर्ने सभामुख घिमिरेको प्रतिवद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानून निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सो प्रतिवद्धता

समयमै सडक निर्माण सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

झापा । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्वका सडकहरूलाई समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । झापाका विभिन्न निर्माणधिन सडकको अवलोकन गर्दे पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनुभएको छ । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

मन्त्रिमण्डल विस्तारसँगै सरकारले गति लिने : सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले सरकारले नयाँ रुप लिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा मेहरमान स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै सभामुख घिमिरेले यो सरकारले नयाँ रुप लिइसकेको

व्यवसाय मैत्री कानून निर्माणका लागि सधै तयार छुः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवसाय मैत्री कानून निर्माणका लागि आफू सधै तयार रहेको बताउनुभएको छ । शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना

मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा पर्‍यो : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनु भएको हो

सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किनुभएको छ । उहाँ बिहीबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो