प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।
‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भन्नुभयो ।
देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल सकिने बित्तिकै
यसअघि २०७६ पुस ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेपछि प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गरेका थिए । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड र माधवकुमार नेपालले
नेपाली कांग्रेस वीपी डडेल्धुराका संयोजक तिलक हमालको संयोजकत्वमा भएको राँके जुलुश भीमदत्त चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभाले आगामी कार्यक्रमको पनि घोषणा गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरामा सांसद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको बताउँदै उहाँले आफ्ना निर्णयहरू बारम्बार भनिरहेको बताउनुभयो ।
अमेरिकाले यही फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी संसदबाट पास नगरिएमा फिर्ता लैजाने र त्यसले दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउने सक्ने चेतावनी पटक पटक दिइसकेको छ ।
बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले देउवाकै गृह गाउँपालिका गन्यापधुरा–४ स्थायी ठेगाना भएका तिलक हमाललाई संयोजकको जिम्मेवारी दिनुभएको हो ।