२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

काठमाडौं । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौंलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४

दुग्धजन्य पदार्थको मूल्यमा छुट

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दूध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूध

बाँकी नराख्ने गरी दूध किसानलाई भुक्तानी दिनुपर्छ : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन

दूध बोक्ने गाडी पल्टिँदा चालकको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान बकैया गाउँपालिका-५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी

दूधमा एकै वर्षमा लिटरमै १६ रुपैयाँसम्म मूल्य वृद्धि

काठमाडौं । पशुपालनमा लागेका किसानको लागत बढेको भन्दै सरकारले एक वर्ष नपुग्दै दूधको मूल्य फेरि बढाएको छ । किसानलाई लिटरमा १० रुपैयाँ हात लगाउन गरिएको मूल्य वृद्धिको असर उपभोक्ताले भने

सडक किनारामा दूध बिक्री वितरणमा रोक

बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारामा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले खुलारुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह

भारतीय दूध आयात रोक्न माग

काठमाडौं । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले

दुग्ध उत्पादक किसानलाई अनुदान

काठमाडौं । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।

बाख्राको दूधबाट उत्पादित चीजको बिक्री बढ्यो, माग धान्नै धौ–धौ

अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरू पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढिरहको छ ।

दूधमा जथाभावी सोडा, चिनी र साल्टको प्रयोग गरेर बिक्री गरे कारबाही

काठमाडौं । डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । बिहीबार काठमाडौंमा भएको दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता