Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


खोटाङमा जीप दुर्घटना, तीनजनाको मृत्यु, चार घाइते

खोटाङ, कात्तिक ११ । खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप

कैलालीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

कैलाली । कैलालीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका–१

दैलेखमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते

दैलेख, कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको

उदयपुरको कटारीमा स्कर्पियो दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते

उदयपुर । कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत भदौरेमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक

थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं, असोज २५ । थाइल्याण्डमा बस र रेल एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ घाइते भएका छन् । आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५०

आपतकालीन उपचारका लागि स्वयमसेवी संस्था गठन

काठमाडौं, असोज २३ । आपतकालिन अवस्थामा प्राथमिक उपचार नागरिक स्तरबाट काम गर्नका लागि स्वयमसेवी संस्था गठन भएको छ । विभिन्न खालका दुर्घटना, चोटपटक, विरामी लगायतको तत्काल प्राथमिक उपचार गर्ने गरी

मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन अवरोध, चालकको पसलमा आगजनी

जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु, २ बेपत्ता

जाजरकोट, असोज २१ । जाजरकोटको जुनिचाँदे गाउँपालिका औलाखोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भे १ ज ९ सय ३५ नम्बरको जिप सडकदेखि करिब ६ सय मिटर

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

धादिङ, असोज २० । धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका­ ५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने