Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


अर्घाखाँचीमा बसको ठक्करबाट दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका

दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको

दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गको चितवन रत्ननगर नगरपालिका- ३ स्थित शान्तिचोकमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । खैरहनीबाट टाँडीतर्फ जाँदैगरेको

कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका– १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको

चितवनमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान ६ बजे मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख

दक्षिण कोरियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलमा एउटा कारले मानिसको भीडमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको सियोल सिटी हल नजिकैको एउटा चोकमा ६८ वर्षीय व्यक्तिले चलाएको गाडी

बस र पिकअप ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१

दाङ र मकवानपुरमा दुर्घटना

काठमाडौं । दाङमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । मोटरसाइकल

नारायणगढ–मुग्लिङ सडकमा चार वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर महानगरपलिका–२९ मा आइतबार राति भएको दुर्घटनामा २२ जना घाइते भएका छन्