Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारी चोकमा मंगलबार राति साढे ९ बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । स १ प ८९७ नम्बरको मोटरसाइकलले

काभ्रेको साँगामा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ साँगामा बुधबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । राति साढे १० बजे नम्बर नखुलेको सवारी साधनले बा ७४ प

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ ।

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते

घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।

रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–८ बैजनाथपुरमा शनिबार बिहान पौने २ बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । चपुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट

कावासोतीमा बस दुर्घटना, २१ जना घाइते

नारायणगढबाट डण्डा तर्फ जाँदै गरेको ना ६ ख १६७७ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

धादिङ्गमा मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु भएको छ । नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी

रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी ट्रयाक्टरले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले

दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई आज बिहान साढे ६ ठक्कर