दुग्ध वितरण आयोजना « Imagekhabar – Online News Portal of Nepal
२१ श्रावण २०७९, शनिबार | Sun Aug 7 2022


दुग्ध वितरण आयोजनाले दूध किन्न छाडेपछि इलामका किसान मर्कामा, दैनिक १३ लाख घाटा

काठमाडौ । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि समस्या पर्न थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न बहानामा दुध लिन छाडेपछि