Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखाबाट हुने सबै सेवा बन्द, तीन सय बढी प्रहरी क्वारेन्टाइनमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । महानगरिय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनसार