९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


दीपक मनाङ्गेलाई पाँच वर्ष कैदको फैसला

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा सर्वोच्चले मनाङ्गेलाई दोषि ठहर गर्दै