२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उद्योगसँग सम्बन्धित ऐन, कानून र नीतिहरु लगानीमैत्री बनाउँछौं : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डरीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानून र नीतिहरु लगानीमैत्री बनाउने बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उद्योग