१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


फागुन १३ देखि चैत्र ७ गतेसम्म देशभर दादुरा-रुबेला खोप अभियान हुने

काठमाडौं । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा