Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


द्वन्द्वका कारण विश्वभर दश करोड मानिस विस्थापित

यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका राष्ट्रसंघले जनाएको छ ।