Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


पोखरामा गठबन्धनका दलहरुबीच खटपट

काठमाडौं । पोखरामा चुनावी तालमेलका विषयमा सत्ता गठबन्धनका दलहरुबीच खटपट भएको छ । जनता समाजवादी पार्टी (जसपा) ले सिट बाँडफाँटमा आफूले सम्मान जनक भाग नपाए एक्लै चुनाव लड्ने चेतावनी दिएकाे