Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


सक्रिय राजनीतिबाट बिदा लिएको एमालेका नेता रानाकाे घोषणा

काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएकाे छ। एमालेकाे ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा भइरहेकाे समयमा उहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत जिम्मेवारीबाट मुक्त भएको

तानसेन-बुटवल सडक सुरक्षित हुनेगरी तत्काल व्यवस्था मिलाउन सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडक खण्ड सुरक्षित रुपमा यातायात संचालन हुनेगरी आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले सो सडक खण्डमा