Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सिन्धुली महोत्सवबाट संकलित रकमले दमकल खरिद गर्ने

सिन्धुली । सिन्धुलीमा गत पाैष महिनामा सम्पन्न भएको सिन्धुली महोत्सवबाट संकलन भएको रकमले अत्याधुनिक दमकल खरिद गरिने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा गत