Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नागढुंगा सुरुङमार्ग: काठमाडौं तर्फबाट आजदेखि खन्ने

काठमाडौं । थानकोट–नागढुंगा सिस्नेखोला सुरुङमार्गको काठमाडौँ तर्फबाट सुरुङ खन्ने काम आजदेखि सुरु हुँदैछ । यसअघि धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा