काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बिहीबारदेखि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३ सय ५० जना मजदुर तथा स्थानीयको उद्धार गरेकाे छ। सेनाले अझै पनि सोही टनेलमा