Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


भक्तपुरमा विश्वकै अग्लो त्रिशूल निर्माण हुने

काठमाडौं, कात्तिक २५ । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशूल स्थापना हुने भएको छ । महाँकाल त्रिशूलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नम्बर–५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित